Government of Nepal Logo
Government of Nepal Logo
Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

चेपाङ समुदायको हक अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरीय संवाद सम्पन्न

2025-11-17

2025-11-17


2(1).jpeg Images : चेपाङ समुदायको हक अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरीय संवाद सम्पन्न

हेटौंडा, मंसिर २ (नोभेम्बर १८), २०८२ चेपाङ समुदायको हक अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरीय संवाद कार्यक्रम हेटौडा, मकवानपुरमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय (MoPID) का माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटा ज्यूको  प्रमुख उपस्थिति र  सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुख सि.डि.ई. भुपेन्द्र कुमार यादव लगायतका ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न उक्त संवाद कार्यक्रमले  चेपाङ समुदायको सुरक्षित आवास, एकीकृत बस्ती विकास तथा मौलिक हक अधिकारको कार्यान्वयनमा प्रदेश सरकारको प्रतिबद्धतालाई पुनर्पुष्टि गरेको छ। यो संवाद आगामी दिनमा चेपाङ समुदाय लक्षित नीति र कार्यक्रमहरूलाई थप समावेशी र प्रभावकारी बनाउनका लागि महत्वपूर्ण आधारशिला हुने विश्वास गरिएको छ।

Notice


View all notices
Site Visited : page counter
Last Updated : 2082-08-29 11:02:22

© All Rights Reserved to Ministry of Physical Infrastructure Development